Economy News

test

७.३५ अंक बढ्यो शेयर बजार, १ अर्ब ७९ करोडभन्दा बढीको कारोबार

काठमाडौं गत बिहीवारदेखि ओरालो लागेको शेयर बजार मंगलवार भने दशमलव ३५ अंक बढेको

यस दिन बजेर ४३ मिनेटसम्म घटेको बजार त्यसपछि भने उकालो लाग्न शुरु गरेको हो सोमवार शेयर बजार १२ दशमलव १७ अंक घटेर हजार ४८७ दशमलव ८१ विन्दुमा बन्द भएको थियो

मंगलवार भने हजार ४९१ दशमलव ३३ विन्दुदेखि खुलेको बजार हजार ४७७ दशमलव ३८ विन्दुसम्म झरेको थियो ।सोमवारको तुलनामा मंगलवार कारोबार रकममा भने कमि आएको सोमवार रू. अर्ब १६ करोड ४९ लाख ३० हजार बराबरको शेयर कारोबार भएको थियो

मंगलवार भने कारोबार रकम रू. अर्ब ७९ करोड ८३ लाख ६३ हजार रहेको यस दिन १९० ओटा कम्पनीको २३ हजार २९७ पटकको व्यापारमा उक्त रकम बराबरको ४१ लाख ८० हजार ८१६ कित्ता शेयर कारोबार भएको हो

मंगलवार पनि सर्वाधिक रकमको कारोबार नेपाल पुनर्बीमा कम्पनीकोनै भएको उक्त कम्पनीको रू. २७ करोड ५५ लाख ३९ हजार बराबरको शेयर कारोबार भएको हो उक्त कम्पनी पछि दोस्रोमा नागरिक लगानी कोषको शेयर कारोबार भएको

बराबर शून्य दशमलव ८२८४ को अनुपातमा हकप्रद विक्री गर्न बोर्डमा निवेदन दिदैं प्रक्रिया अघि बढाएको कोषको मंगलवार रू. १२ करोड २२ लाख ९६ बराबरको शेयर कारोबार भएको

यस दिन साल्ट ट्रेडिङ कपोरेशनको दशमलव ९९ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको दशमलव ९३ प्रतिशत, एनआरएन लघुवित्त वित्तीय संस्थाको दशमलव ९१ प्रतिशत जोशी हाइड्रोको दशमलव ३० प्रतिशत शेयरमूल्य बढेको त्यस्तै यो दिन एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट लिमिटेडको शेयरमूल्य दशमलव ८६ प्रतिशतले घटेको निरन्तर तीन दिनदेखि सर्वाधिक मूल्य घटिरहेको उक्त कम्पनीको मंगलवार अन्तिम मूल्य रू. ३९३ कायम भएको

मंगलवार बजार बन्द हुदाँ १२ ओटा समुहमध्ये बैंकिङ होटलको वाहेक सबैको परिसूचक बढेको यस दिन बैंकिङ्को शून्य दशमलव २४ प्रतिशत होटललको शून्य दशमलव ३३ प्रतिशत परिसूचक घटेको यस दिन व्यापारिक समूहको परिसूचक सर्वाधिक दशमलव ५८ प्रतिशत बढेको

त्यस्तै उत्पादन तथा प्रशोधन समूहको दशमलव ७४ प्रतिशत विकास बैंकको शून्य दशमलव प्रतिशत, जलविद्युतको दशमलव ९७ प्रतिशत, वित्तको शून्य दशमलव ६७ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ९९ प्रतिशत, अन्यको दशमलव २७ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७७ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ५३ प्रतिशत म्युचुअल फण्डको शून्य दशमलव १३ प्रतिशत परिसूचक बढेको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us