राष्ट्र बैंकले लुघवित्तको ब्याजदरमा लगाएको क्यापले समस्या
काठमाडौँ – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगाएको लघुवित्त संस्थाहरुको ब्याजदरमाथिको क्यापले व्यवसायमा समस्या पर्ने संबन्धीत सरोकारवालाहरुले बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज सेजन र माइक्रोफाइनान्स एशोसियशन अफ नेपाल म्यानले संयुक्त रुपमा आयोजना गरेको लुघवित्त क्षेत्रका अवसर र....
uploaded at: 22/09/2020






