Economy News

test

अब लकर धरौटीमा समेत ब्याज पाइने

काठमाडौं बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई लकरको सुविधा उपलब्ध गराउँदा ग्राहकसँग लिएको सेक्युरिटी डिपोजिट वापतको रकममा साधारण बचत निक्षेपमा प्रदान गरिने ब्याज उपलब्ध गराउनु पर्नेछ राष्ट्र बैंकले आज मंगलबार एकीकृत निर्देशिका २०७७ जारी गर्दै लकर धरौटी निक्षेपमा समेत ब्याज दिनुपर्ने नयाँ व्यवस्था गरेको हो

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us