Economy News

test

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ, साउन धितोपत्र बजारमा आइतबार उच्च अङ्कको वृद्धि देखिएको नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको कारोबार शुरु भएको एक मिनेट पनि नबित्दै नेप्से प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो पहिलो सर्किट लागेको २० मिनेटपछि खुलेको बजारमा दोस्रो पटक पनि सर्किट ब्रेक लागेको थियो शुरुवाती समयमा उच्च वृद्धि देखिएपनि अन्त्यसम्म नेप्सेको वृद्धि टिक्न सकेन

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४.०९ अङ्कले घटेर एक हजार ४६४.९४ पुगेको यस्तै सेन्सेटिभ परिसूचक .८४ अङ्कले घटेर ३०९.६० मा झरेको आज कुल १८१ कम्पनीको ७० लाख एक हजार २५८ कित्ता शेयर रु दुई अर्ब ८० करोड २२ लाख ३३ हजार ७१५ मा खरिदबिक्री भयो कारोबार भएका कुल १२ मध्ये चार उपसमूहको शेयर मात्र बढेको भने आठ उपसमूहको शेयर घटेको

बैंकिङ .१४, विकास बैंक १६.९३, वित्त .१५ सामूहिक लागनी कोष .०१ ले बढ्दा व्यापार ३७.८५, होटल ६६.११, जलविद्युत् १२.४५, निर्जीवन बीमा ४१.५५, उत्पादन १२७.४३, अन्य २२.०९, लघुवित्त ८७.३९, जीवन बीमा १८८.६५ अङ्कले घटेको

कारोबार रकमका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रह्यो सो बैंकको शेयर रु २० करोड १४ लाख ९९ हजार ५१६ मा खरिदबिक्री भयो यस्तै नेपाल पुनर्बीमा कम्पनी रु १७ करोड ६३ लाख ८२ हजार ७९९, एनआइसी एसिया बैंक रु १७ करोड ४८ लाख ७३ हजार ३०५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १५ करोड ५५ लाख ८१ हजार १९५ नविल बैंक शेयर रु १० करोड ४३ लाख ३३ हजार ८३५ मा खरिदबिक्री भयो

आज सबैभन्दा बढी युनाइटेड फाइनान्सका लगानीकर्ताले .९४ प्रतिशतले कमाए यस्तै एनआइसी एसिया लघुवित्त वित्तीय संस्था .९०, स्पर्श लघुवित्त वित्तीय संस्था .८०, हिमालयन ऊर्जा विकास कम्पनी .८९, राष्ट्रिय बीमा कम्पनी (संस्थापक) .७१, आइसीएफसी फाइनान्स .१८, गुर्खाज फाइनान्स कालिका पावर कम्पनीका शेयरधनीले समान .८३÷.८३ प्रतिशतले कमाए

यस्तै सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले .९८ प्रतिशतले गुमाए यस्तै मञ्जुश्री फाइनान्स .७६, शिवम् सिमेन्ट लिमिटेड .८९, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स .६७, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था .५५ नेडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले .१७ प्रतिशतले गुमाए

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us