धितोपत्र बोर्डको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक
काठमाडौं – नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७७/७८ को धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम आज सार्वजनिक गरको छ ।
बोर्डले कोभिड सिर्जित परिवेशमा भर्चुअल माध्यमबाट धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम ल्याउने जानकारी गराएको हो । बोर्डको सूचनामा साउन ४ गते दिउँसो ३ बजे वेबिनार तथा बोर्डको आधिकारीक फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रशारण गरको छ ।
