Banking News

test

मेगा बैंकको नबिकेको हकप्रद शेयर लिलामीमा आउँदै

काठमाडौं मेगा बैंक नेपाल लिमिटेडले तीन वर्षअघि हकप्रद विक्री गर्दाका समय वितरण हुन नसकेको शेयर लिलामीमा विक्री गर्न लागेको बैंकले संस्थापकतर्फको ११ लाख ३३ हजार ३४४ दशमलव ७० कित्ता सर्वसाधारण तर्फको लाख हजार ३९४ दशमलव ९३ कित्ता शेयर असोज ११ गतेदेखि लिलामीमा विक्री खुला गर्न लागेको हो

असोज १८ गतेसम्म विक्रीमा रहने यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म माग गर्न सकिनेछ

संस्थापक तथा सर्वसाधारणमधय कुन समूहको शेयरको आवेदन हो भन्ने स्पष्ट खुलाउनुपर्नेछ बोलपत्रमा आफ्नो हितग्राही खाता नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ भने रू. १० लाखभन्दा बढी रकमको शेयर खरिदका लागि आवेदन गर्दा प्यान नम्बर पनि अनिवार्य उल्लेख गर्नुपर्नेछ विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको मेगाको सर्वसाधारण शेयर दोस्रो बजारमा आइतवार न्यूनतम रू. २२९ देखि अधिकतम रू. २४१ सम्ममा कारोबार भैरहेको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us