Banking News

test

प्रभुु बैंकको दुुई अर्ब रुपैयाँको ऋणपत्रको बिक्री खुला

काठमाडौं प्रभुु बैंकको दुई अर्ब रुपैयाँको ऋणपत्रको बिक्री खुला भएको बैंकले सोमबारबाट एक हजार रुपैयाँ अंकित मूल्य कायम रहेको २० लाख युनिट ऋणपत्रको बिक्री खुला गरेको हो बार्षिक १० प्रतिशत ब्याजदर तोकिएको प्रभुु बैंक डिवेञ्चर २०८४ को परिपक्व हुुने अवधि आठ वर्ष तोकिएको ऋणपत्र खरिदको लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम तीन लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेड तोकिएको ऋणपत्रको बिक्री अवधि छिटोमा यही साउन २३ गते ढिलोमा भदौ एक गते बन्द हुुनेछ बैंकमा संस्थापक सेयरधनी समूहको ५१ प्रतिशत सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहेको बैंकमा हाल १० अर्ब ३१ करोड ५५ लाख हजार सय २५ रुपैयाँ चुक्ता पुँजी रहेको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us