Banking News

test

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजैदेखि लागु हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।बैंकको बचत खातामा न्यूनतम ३ देखि अधिकतम ५ प्रतिशतसम्म ब्याज रहेको छ । बैंकले कर्जाको ब्याजदर पनि सार्वजनिक गरेको छ । असार मसान्तसम्म बैंकको आधार दर ९ दशमलव ३ प्रतिशत रहेको छ ।

 

बैंकबाट कर्जा लिँदा १४ दशमलव ३ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट आद्योगिक लोन, अटो लोन, शैक्षिक धितोकर्जा, टर्म लोन, सेयर धितोबर्जा लगायतका शिर्षकमा कर्जा लिँदा १४ दशमलव ३ प्रतिशत ब्याज लाग्ने छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us