Banking News

test

सिटिजन्स बैंकद्वारा स्क्यान र वीथड्रसेवा सुरु

काठमाडौँ – विश्वका अधिकांश मुलुकहरु कोरोना भाइरस कोभिड–१९को महामारीबाट आक्रान्तबनेको अवस्थामा यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुको वित्तीयआवश्यकताहरु सुरक्षिततवरले प्रदानगर्ने अभिप्रायका साथस्क्यान र वीथड्रसेवाको सुरुवात गरेको छ ।स्क्यान र वीथड्र«मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने कुरा बैंकले जनाएको छ । बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका दरवारमार्ग र कमलादी शाखाबाट उपलब्ध गराएको छ र निकट भविष्यमा नै यस सेवालाई देश भरीका अन्य शाखाहरुबाट समेत प्रवाहगर्ने उद्देश्यकासाथ कार्यारम्भ भइसकेको कुरा बैंककाप्रमुखकार्यकारी अधिकृत गणेश राज पोखरेलले बताएको छ ।

नयाँ प्रविधिलाई आत्मसाथगर्नुका साथसाथै बैंकमाकार्यरत कर्मचारी र आदरणीय ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्चप्राथमिकतामा राखीवित्तीय सेवाहरु प्रदानगर्ने उद्देश्यका साथ स्क्यान र वीथड्र«सेवाप्रयोगमाल्यएको बैंकले जनाएको छ । यसको प्रयोग सँगै कर्मचारी र ग्राहकको सम्पर्क घट्ने हुँदा संक्रमणको जोखिमन्यूनहुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ११० वटा शाखा, ९८ वटा ए।टि।एम। र १०४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । बैंकले सावधानीपूर्वक आफ्नाआदरणीय ग्राहकमहानुभावहरुको वित्तीयआवश्यकताहरु चुस्त दुरुस्त, छिटोछरितो तवरले प्रदानगर्न हर सम्भव प्रयास गरिरहेको छ ।

 

नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै बैंकले लकडाउनको अवधिमा पनि ग्राहकहरुको सुविधाक ालागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने÷झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदानगर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवादिँदै आएको छ ।कोरोना भाइरस महामारीको जोखिमन्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथामतथा नियन्त्रणको प्रयासलाई टेवापुर्याउने उद्देश्यले बैंकले यस बैंकको डेविट कार्ड नेपालभरिका कुनै पनि बैंकको ए.टि.एममाप्रयोग गर्दा शुल्कनलाग्ने व्यवस्था गरेको छ । कर्जालाई सरल र सहजतरिकाले ग्राहक सामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा ९.५०% वार्षिक ब्याजदरमाएसएमई कर्जा (साना तथा मझौला कर्जा)९.५०% वार्षिक ब्याजदरमा र मोर्टगेज लोन (व्यक्तिगतकर्जा) १०.९९%  वार्षिक ब्याजदरमाप्रवाह गर्ने योजना संचालनमा ल्याएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us