Banking News

test

कान्ति बाल अस्पताललाई हिमालयन बैंकको सहयोग

काठमाडौँ / संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत हिमालयन बैंकले कान्ति बाल अस्पतालमा पानी प्रशोधन मेशिन मर्मतसम्भार गरेर उपलब्ध गराएको छ । 

बैंकले उक्त अस्पतालमा आउने सेवाग्राहीको सुविधाका लागि अस्पताल हातामा रहेको उच्च   प्रविधियुक्त पानी प्रशोधन प्रणाली ¥यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र युएफ फिल्ट्रेशनको मर्मतसम्भार गरी अस्पताललाई हस्तान्तरण गरेको जनाएको छ । उक्त मेशिन मर्मतसम्भार गर्न   बैंकले रु एक लाख ४२ हजार ९४५ खर्च गरेको छ । बैंकका तर्फबाट बैंकका महाराजगञ्ज शाखा प्रबन्धक अभयबहादुर शाहले उक्त मेशिनको मर्मतसम्हारपछि अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेललाई आज हस्तान्तरण गर्नुभयो ।      
–––

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us