Banking News

test

नबिल बैंकको कर्जामा चार योजना यस्ता

नबिल बैंकले घर, धितो, व्यक्तिगत ओभरड्राफ्ट र साना तथा मझौला कर्जामा नयाँ योजना ल्याएको छ । बैंकले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसर पारेर यस्तो योजना ल्याएको हो । योजनाअन्तर्गत बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला व्यवसाय कर्जामा विशेष ब्याज छुट दिने भएको छ ।

 

बैंकले ७.९९ प्रतिशतमा घर, साना तथा मझौला कर्जा र ८.४९ प्रतिशतमा धितो कर्जा तथा व्यक्तिगत ओभरड्राफ्ट दिने बैंकले जानकारी दिएको छ । बैंकले यो योजना सीमित समयका लागि ल्याएको हो । बैंकले यी योजना सबै शाखाबाट अगाडि बढाउन सकिने विज्ञप्तिमा उल्लेख छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us