Banking News

test

नबिल नेपालको उत्कृष्ट बैंक घोषित

काठमाडौं बेलायतको एक पत्रिकाले नबिल बैंक लिमिटेडलाईनेपालको उत्कृष्ट बैंकघोषित गरेको बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक नबिल बैंकलाई अवार्ड प्रदान गर्दै पुरस्कृत गरेको हो

बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यूरोमनीले यस अवार्ड बैंकलाई प्रदान गरेको हो यूरोमनीले नबिल बकैंको समग्र बैकिङ कार्यसम्पादनलाई मूल्याँकन गरी उक्त पुरस्कार प्रदान गरेको हो

यूरोमनिज् अवार्ड फर एक्सिलेन्सबैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारको रुपमा लिइने गरिन्छ यसले हरेक बर्ष उत्कृष्ट बैंकलाई पहिचान गरी पुरस्कृत गर्दै आइरहेको आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा दिदै आएको नबिल बैंकको हालसम्म ११८ शाखा, १७५ एटीएम १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन्

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us