Banking News

test

एनएमबि बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

काठमाडौं एनएमबि बैंक लिमिटेड सिप्रदी ट्रेडिङ मिलेर स्वरोजगारमूलक व्यवसायको दिगो विकास प्रवर्द्धन गर्ने भएका छन् यसका लागि सहुलियतपूर्ण कर्जाको सहज कार्यान्वयनका लागि सम्झौता भएको हो

सम्झौताअनुसार सिप्रदी ट्रेडिङले महिला उद्यमशील कर्जा प्रदान गर्न योग्य, वैदेशिक रोजगारबाट फर्केर यहीँ उद्यम गर्न लागेका युवाहरू, दलित तथा पिछडिएका समुदाय, शैक्षिक बेरोजगार युवाहरूलाई लक्षित गरी सम्भाव्य उद्यमीहरूको पहिचान गर्ने भएको

एनएमबि बैंकले योग्यता पुगेका उद्यमी संस्थालाई सहज रूपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही सवारीसाधन खरिद कर्जा प्रदान गर्ने सम्बन्धमा सहकार्य गर्ने जनाइएको

सम्झौतामा एनएमबि बैंकका प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय सिप्रदी ट्रेडिङका उपाध्यक्ष सौरभराज थपलियाले हस्ताक्षर गरेका थिए बैंकले सय ६९ शाखा, विस्तारित काउन्टर सय ३३ एटिएममार्फत ग्राहकलाई सेवा पु-याउँदै आएको जनाएको

 

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us