Economy News

test

नेपाल धितोपत्र बोर्ड को आर्थिक वर्ष २०७७/ ०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक

 नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७/ ०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डकाले समग्र बजार विकास तथा सुधार, कानुनी संरचनामा सुधार, संस्थागत तथा क्षमता सबलीकरण, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षण र नियमित कार्यक्रमहरू यस आवको लागि तय गरेको छ । 

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us