Banking News

test

नविल बैंकको डिजीएममा मनोज ज्ञवाली को नियुक्त

काठमाडौं – नबिल बैंकका डेपुटी जनरल म्यानेजर डिजीएम मा मनोज ज्ञवाली नियुक्त भएका छन् । केही समय अगाडि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका ज्ञवालीलाई नबिल बैंकले डेपुटी जनरल म्यानेजरका रुपमा नियुक्त गरेको हो ।

नबिल बैंकले पछिल्लो समय अन्य बैंकबाट उच्च व्यवस्थापनमा कर्मचारी ल्याइरहेको छ । चार्टर्ड एकाउन्टेनसमेत रहेका ज्ञवालीले बैंकमा चिफ फाइनान्स अफिसरको जिम्मेवारी सम्हाल्नेछन् । ज्ञवालीले आजैबाट कार्यभार सम्हालेका छन् ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us