सिभिल बैंक
सिभिल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती निक्षेपको ब्याज व्यक्तिगत रुपमा ७.२५ र संस्थागत रुपमा ६.५० प्रतिशत रहेको छ ।सिभिल बैंकको बचतमा सबै खातामा ५.५० प्रतिशत ब्याज रहेको छ । सिभिल बैंकको असार मसान्तको बेसरेट ९.८४ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा अभिकतम १५ प्रतिशतसम्म ब्याज लाग्ने छ ।
जसमा ओभरड्राफ्ट कार्ड, माइक्रो ग्रुप ग्यारेन्टी बेस लोन लिँदा १५ प्रतिशतसम्म ब्याज लाग्ने छ । यस्तै हायर पर्चेज, रियल स्टेट, अटो, शैक्षिक धितोकर्जा लिदाँ १४.८४ प्रतिशत ब्याज लाग्ने छ ।
