Banking News

test

नेपाल इन्भेस्टमेन्टलाई अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौँनेपालको ठूलो निजी क्षेत्रको बैंक मध्येको एक नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) ले विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी) बाट ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत नेपालबाट सर्वाधिक परिणामको व्यापार लगानीका लागिसर्वश्रेष्ठ साझेदार२०१९, कम आय भएका आईडीए देशहरू,दक्षिण एसियाका रुपमासम्मानको पुरस्कारप्राप्त गरेको

आईएफसीले नेपालको व्यापार लगानी (ट्रेड फाइनान्स) को प्रबर्द्धनका लागि नेपाल इन्भेस्टमेन्ट बैंकसँग साझेदारी गरेको , जसबाट बैंकले स्थानीय उद्यमीहरूका लागि सहयोग बढाउन सकेको अन्तर्राष्ट्रिय व्यापारका अवसरहरू वृद्धिमा सहयोग पुर्याउन सकेको

ईएफसीको व्यापार लगानी (ट्रेड फाइनान्स) सहयोगले देशका ठूला (कर्पोरेट) साना तथा मझौला उद्यम क्षेत्रलाई उनीहरूको विश्वव्यापी व्यापारको हिस्सा बढाउनका साथै विश्वव्यापी अभिकर्ता बैंकहरूको फराकिलो दायराबाट मान्यता पाउन सक्षम तुल्याउँछ यो सञ्जाल (नेटवर्क) ले चुनौतीपूर्ण बजारहरूमा कारोबारको सुविधा उपलब्ध गराउँछ, प्रतिस्पर्धात्मक लगानीलाई प्रबद्र्धन गर्छ अभिकर्ता बैंकका लागि कम जोखिममा नयाँ प्रतिष्ठानहरूसँगको सम्बन्ध निर्माण गर्छ

एनआईबीएलले आफ्ना ८२ शाखा, १२४ एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्याइरहेको

पाँचपटकसम्म फाइनान्सियल टाइम्सबाटबैंक अफ ईयरअवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासनयुरोनोमीबाट अनुकरणीय सेवा व्यवसायका लागिबेस्ट बैंक २०१८युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सीनेपाल) ले बैंकलाईवर्गको क्रेडिट रेटिङ दिएको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us