Banking News

test

नक्कली खातामा पैसा नहाल्न बैंकर्स संघको आग्रह

काठमाडौँसामाजिक सञ्जालमार्फत सहयोग मागिएका नक्कली खातामा पैसा नहाल्न बैंकर्स संघले सर्वसाधारणलाई आग्रह गरेको केही समययता विभिन्न चर्चित व्यक्तिका फोटो राखेको एकाउन्टबाट सहयोग मागेको पाइएकाले त्यस्ता आह्वानअनुसार पैसा नदिन संघले भनेको हो

पछिल्लो केही समयमा सोसियल मिडियाको प्रयोग गरी विभिन्न नक्कली अकाउन्ट खोली सहयोगका रूपमा पैसा माग्ने क्रियाकलाप भइरहेकोप्रति सचेत रहन यो सूचना जारी गरिएको ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको , ‘सोसियल मिडियामा प्राप्त भएको अनुरोधका आधारमा मात्र कुनै पनि व्यक्ति/कम्पनीका नाममा पैसा स्थानान्तरण नगर्नु हुन सबैमा हार्दिक अनुरोध गर्दछौं

कतिपय अवस्थामा अनधिकृत अकाउन्ट छुट्टाउन गाह्रो हुने भएकाले सम्बन्धित व्यक्ति/कम्पनीसँग प्रत्यक्ष रूपमा यकिन गरिसकेपछि मात्र कुनै पनि प्रकारको आर्थिक क्रियाकलाप गर्न यस विषयमा थप सचेत रहन संघले आग्रह गरेको हो आफ्नो खातासम्बन्धी विवरण, पिन नम्बर, मोबाइल/इन्टरनेट बैंकिङसम्बन्धी विवरण आदिसमेत सुरक्षित गर्न पनि संघले भनेको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us