Economy News

pawan

प्रि-ओपनिङमा ४३ अंकले माथि उक्लिएको सेयर बजार किन घट्यो ?

काठमाडौ ।डा. युवराज खतिवडाको सत्ता बहिर्गमनपछि सेयर बजार उचालिने धेरै लगानीकर्ताहरुको विश्वास थियो । तर, खतिवडाको बहिर्गमनपछि पहिलोपटक आइतबार बजार खुल्दा भने नतिजा त्यस्तो देखिएन । बजारखुल्नासाथै हरियाली छायो । प्रि-ओपनिङमा बजारमा ४३ अंकले माथि उक्लिएको थियो । सबै उपसमूहहरुमा....

uploaded at:  07/09/2020

pawan

स्थानियको सारथि बन्दै रिद्धि सिद्धि

काठमाडौं – हेटौंडामा आयोजित एक कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हालगौरीटार आईसोलेसन वार्डमा रहनु भएका ६२ जना संक्रमितहरुको लागीफलफुल, रोग प्रतिरोधातमक शक्ति बढाउनका लागी सोहि अनुसारको खाद्य सामाग्री, र संक्रमितभई आईसोलेसनमा रहदापनिनिरन्तर घर परिवारसंग समपर्क बनाई राख्नका निमित्त....

uploaded at:  07/09/2020

pawan

निषेधाज्ञाको विकल्प खोज्न व्यवसायीको माग

काठमाडौँ – राष्ट्रिय व्यापार सङ्घले निषेधाज्ञाको विकल्प खोजेर व्यवसायको वातावरण मिलाउन माग गरेको छ । सङ्घको टोलीले आज काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जीवन दुलाललाई भेटेर कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै निषेधाज्ञा लम्ँिबदै जाँदा व्यापारी व्यवसायीहरु समस्यामा परेको जनाउँदै निषेधाज्ञाको विकल्प....

uploaded at:  07/09/2020

pawan

कर तिर्ने म्याद कम्तिमा २ महिना थप्न चेम्बरको माग

काठमाडौं – नेपाल चेम्बर अफ कमर्शले कर तिर्ने म्याद थप्न सरकारसँग माग गरेको छ । काठमाडौं उपत्यकासहितका अधिकांश जिल्लाहरुमा अहिले पनि पूर्णरुपमा बन्दाबन्दी भएको भन्दै चेम्बरले बन्दाबन्दी खुलेको मितिबाट कम्तिमा २ महिना म्याद थप्न सरकारसँग आग्रह गरेको हो ।

चेम्बर....

uploaded at:  07/09/2020

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us