Economy News

pawan

निषेधाज्ञा खुकुलो भएसंगै टुटल र पठाओको सेवा सुरु

काठमाडौं – निषेधाज्ञा खुकुलो भएसंगै टुटल र पठाओले पनि सेवा सुरु गरेको छ । राईड सेयर सेवा टुटल र पठाओले सरकारले जोर विजोरको आधारमा निजी मोटरसाइकललाई चल्न पाउन अनुमति दिएपछि सेवा सुरु गर्न लागेको हो । स्वास्थ्य प्रोटोकललाई ध्यानमा राखेर....

uploaded at:  11/09/2020

pawan

शाओमीको रेडमी ९सी र मी स्मार्टब्यान्ड ५ नेपालमा सार्वजनिक

काठमाडौं – शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज रेडमी ९सी का साथ नेपालको बजेट लाइन—अपमा नयाँ उपकरण थपेको घोषणा गरेको छ । ब्राण्डले नेपालमा मी स्मार्टब्यान्ड ५ सार्वजनिक गर्दै पहिलो पटक वेयरेबल श्रेणीमा प्रवेश गरेको छ । अडियो श्रेणीमा पनि नयाँ....

uploaded at:  11/09/2020

pawan

कर तिर्ने म्याद नथपिने

काठमाडौं – सरकारले मूल्य अभिवृद्धि कर भ्याट र अन्तःशुल्क बुझाउने म्याद थप नगर्ने भएको छ । साउनमा भएको कारोबारको विवरण र कर दाखिला बिहीबार भित्रै गरिसक्नु पर्ने भएको हो । नत्र जरिवाना हुनेछ । लकडाउनका कारण साउनमा व्यावसायिक गतिविधि नभएको....

uploaded at:  11/09/2020

pawan

एशियन लाईफ द्वारा फफ्युचर होम नेपाल चिन्ड्रेन सेन्टर लाई खाद्यान्न....

काठमाडौं – एशियन लाईफ इन्सुरेन्सको सहयोगमा भक्तपुरको मनोहरामा रहेको फ्युचर होम नेपाल चिन्ड्रेन सेन्टर अनाथ बालगृहलाई एक कार्यक्रममा बिच आज खाद्यान्न हस्तान्तरण गरेका छ । कोभिडको महामारीको समयमा बिभिन्न माध्यमले बेसहारा, टुहुरा भएका बालबालिकाको सँरक्षण गर्दै आएको उक्त चिल्ड्रेन सेन्टरमा....

uploaded at:  10/09/2020

pawan

आजदेखि काठमाडौं उपत्यकामा जोरविजोर लागू, सार्वजनिक यातायात पनि चल्ने

काठमाडौं ।काठमाडौं उपत्यकामा तीन हप्तासम्म लगाइएको कडा निषेधाज्ञा आज (बिहीबार) देखि भने खुकुलो भएको छ ।  पसल र सवारी साधन पनि सञ्चालन हुने भएको छ ।काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी....

uploaded at:  10/09/2020

pawan

फेवाबजारको आकर्षक योजना, शिक्षक र विद्यार्थीलाई क्रेडिट सुविधा

पोखरा –  ग्राहकको निःशुल्क कोरोना विमा गरेर चर्चामा आएको फेवाबजार डटकम ईकमर्सले शिक्षक तथा विद्यार्थीहरुलाई क्रेडिट अफर ल्याएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट प्रताडित ग्राहकलाई मध्यनजर गर्दै फेवाबजारले शिक्षक तथा विद्यार्थीहरुलाई ५ लाखसम्मको क्रेडिट दिने भएको हो ।कोरोनाले जनजीवनमा....

uploaded at:  10/09/2020

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us