Economy News

pawan

साताको अन्तिम दिन नेप्सेमा वृद्धि

काठमाडौँ – साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ७ अंकले उकालो लागेको छ । पछिल्लो समय घटबढ भईरहेको नेप्से परिसुचक बिहीबार ७ दशमलव ५३ अंकले उकालो लाग्दै १४ सय ३९ विन्दुमा गएर रोकिएको  हो ।नेप्सेका अनुसार बिहीबार....

uploaded at:  30/07/2020

pawan

वस्तुको प्रत्यक्ष बिक्री तथा वितरणका लागि सात कम्पनीलाई इजाजत

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले वस्तुको प्रत्यक्ष बिक्री तथा वितरणका लागि सात कम्पनीलाई इजाजत दिएको छ । विभागमा आएका निवेदनलाई आधार मानेर गत असार १६ गतेदेखि असार मसान्तसम्म सात कम्पनीलाई इजाजत दिइएको विभागले जनाएको छ । 

uploaded at:  29/07/2020

pawan

चालकलाई व्यावसायिक सीप अनिवार्य

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधन चलाउने चालकका लागि व्यावसायिक सीप अनिवार्य गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ‘सवारी तथा यातायात व्यवस्था ऐन’ संशोधनका लागि जारी छलफलमा चालकको योग्यता, सीप र उमेरका विषयमा छलफल भइरहेको छ । 
....

uploaded at:  29/07/2020

pawan

रोजगारदाता र ट्रेड युनियन महासंघहरूबीच सहमति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ सहित रोजगारदाता संस्थाहरू नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र आवद्व ट्रेड युनियन महासंघहरू बीच लकडाउन अवधिको श्रमिकको पारिश्रमिक भुक्तानी लगायतका विषयमा....

uploaded at:  29/07/2020

pawan

उद्योग नवीकरणका लागि जरिवाना नलाग्ने

काठमाडौँ उद्योग विभागले लकडाउनका समयमा उद्योग नवीकरण गर्न नपाएकाहरुलाई विलम्ब शुल्क, जरिवाना नलाग्ने बताएको छ । मंगलबार विभागमा बसेको बैठकले सो निर्णय गरेको विभागका प्रवक्ता विनोद खड्काले बताए । प्रवक्ता खड्काले बन्दाबन्दीको कारण उद्योग सञ्चालन वा आफ्नो व्यावसायिक उत्पादन वा....

uploaded at:  29/07/2020

चार कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौँ । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा आइतबार चार वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी, चौतारी लघुवित्त वित्तीय संस्था आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था र किसान माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत भएको हो । अरुण....

uploaded at:  28/07/2020

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us