उद्योग खुलेः अर्धक्षमता मात्र
काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण सुरक्षित रहन सरकारले घोषणा गरेको लकडाउनले लामो समय बन्द रहेको हेटौँडा औद्योगिक क्षेत्रका उद्योगहरु सञ्चालनमा आएको छन् । औद्योगिक क्षेत्रमा रहेका १११ उद्योगमध्ये सम्पूर्ण उद्योग सञ्चालनमा....
uploaded at: 27/07/2020






