सेञ्चुरीले थाल्यो भिसा र ट्राभल कार्ड सेवा
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले थ्रीडी सेक्युर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा सुरु गरेको छ । बैंकले इन्टेलिजेन्ट टेक्नोलोजिज इन्डियासँगको सहकार्यमा थ्रीडी सेक्युर सेवा थालेको हो । यसबाट बैंकको भिसा र ट्राभल कार्डबाट रकम निकाल्न र सामान खरिदका....
uploaded at: 09/08/2020






