कान्ति बाल अस्पताललाई हिमालयन बैंकको सहयोग
काठमाडौँ / संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत हिमालयन बैंकले कान्ति बाल अस्पतालमा पानी प्रशोधन मेशिन मर्मतसम्भार गरेर उपलब्ध गराएको छ ।
बैंकले उक्त अस्पतालमा आउने सेवाग्राहीको सुविधाका लागि अस्पताल हातामा रहेको उच्च प्रविधियुक्त पानी प्रशोधन प्रणाली ¥यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल....
uploaded at: 21/07/2020






