Economy News

pawan

पाम तेल उद्योग सङ्कटमा

काठमाडौं ।नेपालको पाम आयल उद्योगहरू सङ्कटमा परेको छ । नेपालको वैदेशिक व्यापार घाटालाई कम गर्न विगत केही वर्षदेखि महत्त्वपूर्ण भूमिका खेल्दै आएको यो उद्योगको सङ्कटले राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने देखिन्छ।

uploaded at:  23/07/2020

pawan

क्लियरिङ हाउसले गर्यो ९६ खर्बको कारोबार

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले गत आर्थिक वर्षमा कुल २ करोड ६ लाख भन्दा बढीको भुक्तानी कारोबार फछ्र्यौट गरेको छ । गत आवमा भएको कारोबार अघिल्लो आर्थिक वर्षको तुलनामा २२.२५ ले बढी हो ।....

uploaded at:  23/07/2020

pawan

सुन तोलाको ५०० ले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५....

uploaded at:  23/07/2020

pawan

मौद्रिक नीतिले हस्तकला व्यवसायलाई सम्बोधन

काठमाडौं । वार्षिक रु २० अर्ब हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउँदै आएको हस्तकला व्यवसायलाई आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले सम्बोधन गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण धरासायी बनेको हस्तकला व्यवसायलाई मौद्रिक नीतिले थोरै....

uploaded at:  23/07/2020

pawan

सञ्चालनमा आयो सार्वजनिक सवारीसाधन

काठमाडौं । झण्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज करिव आधा सवारीसाधन सञ्चालन भएको जानकारी दिएको छ । पहिलो दिन बिहानैदेखि बस, मिनिबस, माइक्रो, टेम्पोलगायतका सवारीसाधन सञ्चालनमा....

uploaded at:  23/07/2020

pawan

बन्दाबन्दीमा साढे ३४ हजार नेपाली स्वदेश फर्किए

काठमाडौं । कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका साढे ३४ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्केका छन् । गत जेठ २३ गतेदेखि बुधबारसम्म विभिन्न मुलुकबाट उद्धार उडानमार्फत ३४ हजार ६४७ नेपाली स्वदेश फर्किएको कोभिड–१९ सङ्क्रमण....

uploaded at:  23/07/2020

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us