प्रुडेन्सियल इन्स्योरेन्सको अठारौं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौँ – निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अठारौं वार्षिक साधारण सभा २०७७ साल भदौं २६ गते होटेल ईच्छा प्रा.लि. सिमरा, बारामा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवण कुमार अग्रवालद्धारा प्रस्तुत....
uploaded at: 13/09/2020






