भोलिदेखि लामो दुरीका सवारी सधान र आन्तरिक उडान खुल्ने, सिमा....
काठमाडौँ –सरकारले अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । भदौ ३१ गतेसम्म रोक लगाइएको सीमा नाकालाई थप एक महिना बन्द गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । यस्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थप दुई....
uploaded at: 16/09/2020






