Banking News

pawan

नबिल बैंकद्वारा पुनरकर्जा लागि आवेदन दिन आग्रह

काठमाडौँ - नबिल बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंककाे "नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७" मा भएकाे व्यवस्था बमाेजिम....

uploaded at:  12/09/2020

pawan

नेपालमा १० वर्षमा ४० लाख रोजगारी सिर्जना: विश्व बैंक

काठमाडौं-विश्व बैंकले नेपालमा १० वर्षमा ४० लाख रोजगारी सिर्जना भएको जनाएको छ ।  विश्वबैंकले हालैमात्र सार्वजनिक गरेको एक रिपोर्टका अनुसार नेपालको अर्थतन्त्रले गएको एक दशकमा चालिस लाखलाई नयाँ रोजगारी दिएको छ।

नेपाल जव डाइग्नोस्टिक रिपोर्टअनुसार सन् २००८ देखि २०१८ को....

uploaded at:  12/09/2020

pawan

निषेधाज्ञा अवधिमा बैंकहरुद्धारा १९ अर्व कर्जा लगानी, साउन महिनामा घटेको....

काठमाडौं ।बैंक तथा वित्तिय संस्थाहरुको लगानी साउन महिनामा घटेको भएपनि भदौ महिनामा भने लगानी बढ्दै गएको छ । स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको अवधिमा बैंकहरुले १९ अर्व लगानी गरेका छन्। निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाहरुले सिमित शाखा खोलेर सेवा दिएर लगानी....

uploaded at:  11/09/2020

pawan

एनआईसी बैंकको ‘भाइबर कम्युनिटी’मा जोडिए आकर्षक उपहार

काठमाडौं –एनआईसी एशिया बैंकले समयअनुकुल ग्राहकमैत्री विशेष योजनाहरू ल्याउने क्रममा आकर्षक पुरस्कारले भरिपूर्ण ‘एन आइसीएसीया क्वीज’ योजना सार्वजनिक गरेको छ । यस बैंकका ग्राहक तथा अन्य व्यक्तिहरूले यस बैंकको भाइबर कम्युनिटी मार्फत सोधिने प्रश्नको सही जवाफ दिई यस योजनामा सहभागी....

uploaded at:  10/09/2020

pawan

बैंकका उच्च तहका ब्यक्तिले अवदेखि व्यक्तिगत कर्जा नपाउने

काठमाडौं ।
बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृतसहित अब उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुले पनि व्यक्तिगत नाममा कर्जा लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७६ संशोधन गर्दै अब उच्च व्यवस्थापन तहका कर्मचारीहरुले पनि यस्तो कर्जा नपाउने उल्लेख....

uploaded at:  09/09/2020

pawan

बैंक तथा वित्तीय संस्थाले सामूहिक लगानी कोष सञ्चालन गर्न पाउने

काठमाडौँ – बैंक तथा वित्तीय संस्थाले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) सञ्चालन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘क’,‘ख’ र ‘ग’ वर्षका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकिकृत निर्देशिकामा म्युचुअल फण्ड सञ्चालन गर्न पाउने उल्लेख गरिएको छ....

uploaded at:  09/09/2020

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us