Banking News

pawan

कृषि विकास बैंकका ऋणीहरुलाई कर्जा तिर्न बैंकको आग्रह

काठमाडौं – कृषि विकास बैंक लिमिटेडले ऋणीहरुलाई कर्जा तिर्न आग्रह गरेको छ । बैंकको विभिन्न शाखाहरूबाट कर्जा लिई समयमै नियमित वा चुक्ता नभई भाखा नाघेका कर्जा ग्राहक, धितो मञ्जुरी दिने तथा जमानतहरूले कोभिड १९ को कारण बन्दाबन्दीको समय भन्दा अगावै....

uploaded at:  14/09/2020

pawan

बैंक अफ काठमाण्डूको ग्राहकलाई इलेक्ट्रोनिक सामान खरिदमा शुन्य प्रतिशत ब्याजदरको....

काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै घरायसी विद्युतिय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।

नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दी सहितको विशेष योजनामा बैंकको क्रेडिट कार्ड बाहक....

uploaded at:  14/09/2020

pawan

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर बाग्लुङ्गको बलेवामा सञ्चालन

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार बाग्लुङ्गको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका वडा नं। १४ बलेवा, नारायणस्थानमा यो एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैंकका एक्सटेन्सन काउण्टरहरुको संख्या ४३ पुगेको छ । एक्सटेन्सन काउण्टरको उद्घाटन....

uploaded at:  14/09/2020

pawan

राष्ट्र बैंकको स्थिर ब्याजदर नीतिमा बैंकरहरुको असन्तुष्टी

काठमाडौं ।राष्ट्र बैंकले ल्याएको स्थिर ब्याजदर नीतिप्रति नेपाल बैंकर्स संघले असन्तुष्टि जनाएको छ । एकीकृत निर्देशनको विषयवस्तुमाथि छलफलको क्रममा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले स्थिर ब्याजदर नीति लागूू गर्ने क्षमता नेपालका बैंकहरुसँग नभएको बताएका हुन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट....

uploaded at:  13/09/2020

pawan

कुमारी बैंकको कोभिड–१९ रोकथामतथा नियन्त्रणका लागी सामाजीक सचेतनामुलक कार्यक्रम महेन्द्रनगरमा

काठमाडौं ।
कुमारी बैंक लिमिटेड सुदुरपश्चिम प्रादेशीक कार्यालय महेन्द्रनगर कंचनपुरलेआफनो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोभिड–१९ रोकथामतथा नियन्त्रणका लागी शनिबार महेन्द्रनगर वजारमा सामाजिक सचेतनामुलककार्यक्रम सम्पन्न गरेको छ । उक्तकार्यक्रममा बैंककाकंचनपुर शाखा, झलारी शाखा तथा चादनीदोधारा शाखाकाकर्मचारीहरु समेतको पनिउपस्थितीरहेको थियो ।

....

uploaded at:  13/09/2020

pawan

नेपाल बैंक र चाँगुनारायण नगरपालिका बिच सम्झौता

काठमाडौँ – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड एबं भक्तपुर स्थित ऐतिहासिक चाँगुनारायण नगरपालिका बिच उक्त नगरपालिकाद्वारा संचालन गर्न लागिएका बिभिन्न कार्यक्रम तथा अभियानमा सहकार्यगर्ने सम्झौताहरुमा हालै हस्ताक्षर भएको छ ।नगरपालिकाले संचालन गर्नलागेको “वचतखाता छोरीको, सुरक्षा जीवन भरीको” कार्यक्रम अन्र्तगत....

uploaded at:  13/09/2020

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us