Economy News

pawan

लकडाउनले प्रत्यक्ष–अप्रत्यक्षरुपमा कम्तिमा ५० लाखले गुमाए रोजगारी

काठमाडौं-कोरोना महामारीको असर विस्तारै देखिन थालेको छ । चैत ११ गतदेखि साउन ७ गतेसम्मको कडाउन र त्यसपछिको निरन्तरको निषेधाज्ञाले उद्योग व्यवसाय चौपट बन्दा धेरैको गाँस मात्र खोसिएन धेरैले आफ्नो व्यवसायबाट सधैका लागि पलायन समेत हुनु परेको छ ।

नेपाल उद्योग....

uploaded at:  20/09/2020

pawan

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आर्थिक क्षेत्र पूर्णरुपमा चलायमान बनाउन आग्रह

काठमाडौं-नेपाल उद्योग परिसङ्घले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आर्थिक क्षेत्रलाई चलायमान बनाउने वातावरण निर्माण गरिदिन सरकारसँग आग्रह गरेको छ ।

परिसङ्घका अध्यक्ष सतिशकुमार मोर नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडासँग भेटी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कोरोना....

uploaded at:  20/09/2020

pawan

नेपालको आफ्नै रेल नेपाली भूमिमा

जनकपुर – जनकपुर कुर्था जयनगर चल्ने दुई सेट रेल आज जनकपुर स्टेशन शुक्रबार दिउँसो जनकपुर आइपुगेको छ। नेपालको राष्ट्रिय झण्डा अंकित दुई वटा रेल भारतको बिहारमा रहेको हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर ल्याइएको हो ।

लामो समयदेखि बन्द रहेको रेल जनकपुर....

uploaded at:  19/09/2020

pawan

आन्तरिक उडानमा ५० प्रतिशतमात्रै यात्रु राख्‍नुपर्ने नियम हट्यो

काठमाडौँ —आन्तरिक उडान गर्ने वायुसेवाले सोमबारदेखि जहाजको यात्रु क्षमताअनुसार पुरै सिट भर्न पाउने भएका छन् । आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राख्नुपर्ने नियम बनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तीन दिनमै पछि हटेको छ । मन्त्रालयले शुक्रबार....

uploaded at:  19/09/2020

pawan

बहुप्रतिक्षित टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा, डिजिटल प्रविधि मार्फत....

काठमाडौं-नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा। लि।ले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोजको डिजिटल प्रबिधि मार्फत आजदेखि नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा यसैबर्षको शुरुवातमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोजले....

uploaded at:  19/09/2020

pawan

बाइकको सञ्चालन खर्चमा विद्युतीय कार चढ्नुहोस, दिगो इ८ को बुकिङ....

काठमाडौँ – नेपालमा विद्युतीय बाहनको क्रमिक विकासतर्फ अर्को कदम अघि बढाउँदै दिगोले आफ्नो विद्युतीय सिटी कार दिगो इ८ को बुकिङ सुरु गरेको छ ।

दिगोको बारेमा
दिगो नेपालको मोबिलिटी क्षेत्रलाई रुपान्तरण गर्ने भिजन बोकेको नयाँ ऊर्जा कम्पनी हो ।....

uploaded at:  19/09/2020

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us