Economy News

pawan

सामसङ चाडपर्वको मौसममा‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ अफर बजारमा

काठमाडौं – विश्वमा लोकप्रिय इलेक्ट्रोनिक्स् ब्राण्डका रुपमा स्थापित सामसङले ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ फेस्टिभ अफर नेपाली बजारमा ल्याएको छ । वर्तमान अवस्थालाई मध्यनजर गर्दैे सामसङका उत्पादनहरुले आफ्ना ग्राहकहरुको घर र परिवारमा खुसी सजाउन, सामसङले यस अफर प्रस्तुत गरेको हो ।....

uploaded at:  18/09/2020

pawan

संचालनमा आयो चन्द्रागिरि केबलकार

काठमाडौं – चन्द्रागिरि केबलकार बिहीबारदेखि संचालनमा आएको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर केबलकार संचालनमा ल्याइएको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए। उनका अनुसार ५० प्रतिशत मात्रै यात्रु राखेर केबलकार संचालन भइरहेको छ। ‘हामीले एउटा गोन्डालामा चार जना मात्रै यात्रु राखेर....

uploaded at:  18/09/2020

pawan

एनआरएनको ज्ञान सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्ने, सम्मेलनमा खाद्य संगठन, एडिबी....

लन्डन ।गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनको प्रधानमन्त्री केपी शर्माले उद्घाटन गर्ने भएका छन् । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार आगामी अक्टोवर ९, १० र ११ ९असोज २३, २४, २५० तीन दिनसम्म चल्ने भर्चुअल सम्मेलनको....

uploaded at:  18/09/2020

pawan

चालु आर्थिक बर्षको पहिलो दुई महिनाको विकास खर्च ५ अर्ब....

काठमाडौं ।चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन-भदौ) मा  पूँजीगत खर्च  भर्खरै ४ अर्ब ७१ करोड ३६ लाख रुपैयाँ मात्र रहेको छ । चालु खर्च लक्ष्यको ६.८२ प्रतिशत र पूँजीगत खर्च भने लक्ष्यको मात्र १.३ प्रतिशत खर्च भएको हो ।....

uploaded at:  18/09/2020

pawan

शेयर बजारमा उतार चढाव

काठमाडौं ।सेयर बजारमा बुधबारको सामान्य सुधार आएको छ । मंगलबार सामान्य अंकले घटेको नेप्से परिसूचक बुधबार ५.३६ अंकले बढेर १५४१.४० अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३५ प्रतिशतको वृद्धि हो ।बुधबारको बजारमा एक अर्ब ८४ करोड रुपैयाँ बराबरको....

uploaded at:  17/09/2020

pawan

संचयकोष ५९ औं वर्षमा प्रवेश, सूचना तथा प्रविधिमा फड्को

काठमाडौँ – कोरोनाकै बीच कर्जा सापटीदेखि कर्जा ब्याज तथा किस्ता अनलाइनबाटै भुक्तान गर्ने सक्ने सेवा प्रदान गर्दै आएको कर्मचारी सञ्चयकोष आज ५९ औं वर्षमा प्रवेश गर्दैछ । सम्पूर्ण सेवाहरूलाई डिजिटलाइज गर्दै कागजविहीन बनाउने अभियान स्वरुप कोष अगाडि बढेको कोषका प्रशासक....

uploaded at:  17/09/2020

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us