Economy News

pawan

के के हुन्छन् प्रधानमन्त्रीको विशिष्ट आर्थिक सल्लाहकार खतिवडाका तलब–सुविधा ?

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवाडलाई विशिष्ट आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन् ।  मन्त्रिपरिषद्को सोमबार बसेको  बैठकले खतिवडालाई ओलीको प्रमुख आर्थिक सल्लाहाकार बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताए ।

डा. युवराज....

uploaded at:  17/09/2020

pawan

आजदेखि मुलुकभर सार्वजनिक यातायात सञ्चालनमा, होटल रेष्टुरेण्ट पनि खुले

 काठमाडौँ –सरकारले अन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट पनि असोज १ गतेदेखि नै खुलाउने निर्णय गरेको छ । जनस्वास्थ्यका सबै मापदण्ड पालना गराएर असोज १ गतेदेखि आन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट खोल्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।....

uploaded at:  17/09/2020

pawan

सार्कका अर्थमन्त्रीको बैठकमा सार्क आर्थिक संयन्त्रलाई गतिशिल बनाउन नेपालको प्रस्ताव

काठमाडौं।दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० राष्ट्रका अर्थमन्त्रीहरुको १५ औँ अनौपचारिक बैठकमा नेपालले कोभिड–१९ का कारण सदस्य देशका अर्थतन्त्रमा गम्भीर असर परेको यथार्थ औँल्याउँदै सार्कका आर्थिक संयन्त्रलाई क्रियाशील बनाएर अर्थतन्त्रलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिएको छ ।

मनिलास्थित एशियाली विकास बैंक....

uploaded at:  17/09/2020

pawan

चीनले बनाएको कोरोनाको भ्याक्सिन नोभेम्बरको सुरूमै बजारमा आउन सक्ने

एजेन्सी – चीनले बनाइरहेको कोरोना भाइरसविरूद्धको भ्याक्सिन आगामी नोभेम्बरको सुरूमै बजारमा उपलब्ध हुनसक्ने त्यहाँका अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार चीनमा हाल अन्तिम चरणको परीक्षणमा रहेका खोपहरू आममानिसको प्रयोगका लागि चाँडै उपलब्ध हुनेछन् ।

समाचार एजेन्सीहरूका अनुसार चाइनिज....

uploaded at:  16/09/2020

pawan

भारतद्वारा नेपाललाई कोभिड–१९ विरुद्ध लड्न २००० भाइल रेमडेसिभिर उपहार स्वरुप....

काठमाडौँ – भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई २०७७ भाद्र ३० गते दुई हजार भाइल रेमडेसिभिर औषधी हस्तान्तरण गर्नुभयो । कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोग अनुरुप....

uploaded at:  16/09/2020

pawan

यातायात, उडान र होटल असोज १ गतेदेखि नै खुल्ने, यातायातमा....

काठमाडौँ – सरकारले अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । भदौ ३१ गतेसम्म रोक लगाइएको सीमा नाकालाई थप एक महिना बन्द गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । यस्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थप....

uploaded at:  16/09/2020

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us