Banking News

pawan

सनराइज बैंकको आकर्षक ब्याजदर

काठमाडौं । सनराइज बैंकले सहज तथा सरल किस्ताबन्दीसहित आकर्षक ब्याजदरमा घर तथा शेयर धितो कर्जा योजना ल्याएको छ । बैंकले घर कर्जामा ८ दशमलव ९५ र शेयर धितो कर्जामा ९ दशमलव ९५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
सनराइज....

uploaded at:  02/08/2020

pawan

कूल कर्जाको १५ प्रतिशत कृषिमा लगानी गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ, बैंक तथा वित्तीय संस्थाले आगामी तीन वर्षसम्म कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्नुपर्ने भएको छ । कोरोना कारण समस्यामा परेको मुलुकको आर्थिक क्षेत्रलाई विशेष राहत दिने तथा वैदेशिक रोजगारीबाट फर्किएकालाई समेत कृषि क्षेत्रमा संलग्न गराउने लक्ष्यका साथ....

uploaded at:  28/07/2020

pawan

भोलिदेखि शेयर धितोमा ७० प्रतिशतसम्म कर्जा पाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एकीकृत निर्देशिका जारी गर्दै शेयर धितो मालिन पाइने ऋणको सीमा बढाएको छ | बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा कर्जा उपलब्ध गराउँदा नेप्सेको १२० दिनको कारोबारको अन्तिमको औसत मूल्य....

uploaded at:  27/07/2020

pawan

हिमालयन बैंकका विशेष कर्जा योजना सार्वजनिक

काठमाडौं । हिमालयन बैंक लिमिटेडले मुलुकको वर्तमान परिस्थितिलाई ध्यानमा राखी ८.४९% व्याज दरमा विभिन्न ६ प्रकारका र ९.८९% व्याज दरमा पाँच प्रकारका सहज–सरल विशेष कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेका ८.४९% व्याज दरको कर्जा योजनामा एसएमई कर्जा,....

uploaded at:  26/07/2020

pawan

नेपाल इन्भेस्टमेन्ट बैंकले पहिरो पीडित नागरिकहरूलाई सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट बैंक लि. एनआईबीएलले भारी वर्षाको कारण म्याग्दी जिल्लामा लगातार गइरहेको पहिरोबाट गम्भीर पीडित नागरिकहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

बैंकले आफ्नो प्रशंसनीय संगठित सामाजिक उत्तरदायित्व सीएसआर कार्यक्रममार्फत् बैंकको गण्डकी प्रदेशका प्रबन्धक, बिभु श्रेष्ठ र पोखरा....

uploaded at:  25/07/2020

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us