Banking News

pawan

कृषि विकास बैंकको थप नयाँ काउण्टरबाट सेवा सुभारम्भ

काठमाडौं – कृषि विकास बैंक लि.मुख्य शाखा कार्यालय, पोखरा अन्तरगत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा बैंकको एक्टेन्सन काउन्टर संचालनको कार्य शुभारम्भ भएको छ । पण्डित श्रीकान्त सुवेदीद्वारा स्वस्ती बाचन सहित शुरु भएको उक्त कार्यक्रममा कृषि विकास बैंकका....

uploaded at:  25/07/2020

pawan

सिटिजन्स बैंकद्वारा बाल विकास समाजलाई आर्थिक सहयोग प्रदान

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलले बाल विकास समाजलाई आर्थिक सहयोग गरेको छ । करिव २८ वर्ष देखि बाल अधिकारबाट वन्चित भएका नेपाली बालबालिकाहरुको विकाश गर्ने उदेश्यका साथ स्थापित बाल विकास समाजलाई बैंकले १ लाख ५० हजारको आर्थिक सहयोग उपलब्ध गराएको....

uploaded at:  25/07/2020

pawan

बैंकहरूले घटाउन थाले ब्याजदर

काठमाडौँ – नयाँ आर्थिक वर्ष शुरू भएसँगै वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढेको र कर्जा लगानी हुन नसकेका कारण कर्जाको ब्याजदर कटौती गर्नुपर्ने बाध्यातामा बैंकहरू छन् । राष्ट्र बैंकले....

uploaded at:  25/07/2020

pawan

सहुलियत कर्जामा

सहुलियतपूर्ण कर्जा

 

कोरोनाका कारण अर्थतन्त्रमा परेको असरलाई मध्यनजर राख्दै उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशिलता विकासका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई थप सरल रूपमा कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको छ । बैंक तथा वित्तीय संस्थाबाट तोकिएका क्षेत्रमा त्यस्तो कर्जा ऋणीलाई पाँच....

uploaded at:  24/07/2020

pawan

मौद्रिक नीति ः साना तथा मझौला कर्जामा छुट

काठमाडौँ । केन्द्रीय बैंकले पर्यटन, लघु, साना एवं मझौला उद्यम कर्जा प्रवाहमा विशेष छुटसहित प्राथमिकता दिएको छ । साउन २ गते सार्वजनिक गरिएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले कोरोनाको सङ्कटबाट अति प्रभावित हवाई उड्डयन व्यवसाय, यातायात, होटल, रेष्टुरेन्टलगायतका पर्यटन क्षेत्रका....

uploaded at:  24/07/2020

pawan

बिग मर्जरलाई प्रोत्साहन गर्ने राष्ट्र बैंकको योजना

वित्तीय स्थायित्वका लागि बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन प्रोत्साहन गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साउन २ गते सार्वजनिक गर्नुभएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एउटै व्यक्ति÷समूहद्वारा प्रवद्र्धन भएका तथा....

uploaded at:  24/07/2020

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us