विश्व बैंकको चवन्न अर्ब ऋण सहयोग
काठमाडौँ । नेपालको यातायात पूर्वाधारको क्षमताका साथै सुरक्षा सुधार, सीमापार व्यापार दक्षता अभिवृद्धि र रणनीतिक सडक सञ्जाल व्यवस्थापनका परियोजना सञ्चालनका निम्ति विश्व बैंकको नेपाल सरकारलाई रु ५४ अर्ब ऋण सहयोग उपलव्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा साउन २ गते....
uploaded at: 24/07/2020






