सिभिल बैंक
सिभिल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती निक्षेपको ब्याज व्यक्तिगत रुपमा ७.२५ र संस्थागत रुपमा ६.५० प्रतिशत रहेको छ ।सिभिल बैंकको बचतमा सबै खातामा ५.५० प्रतिशत ब्याज रहेको छ । सिभिल बैंकको असार मसान्तको बेसरेट ९.८४....
uploaded at: 23/07/2020






